बेलायतमा संक्रमणबाट थप ११ जनाको मृत्यु

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुने यो संख्या गत मार्च १२ पछिको सबैभन्दा कम हो । अन्य दिनको तुलनामा सप्तान्ततिर भने प्राय मृतक संख्यामा कमि हुने गर्दछ । मृतक … Continue reading बेलायतमा संक्रमणबाट थप ११ जनाको मृत्यु